Our Services

यहाँ विभिन्न समस्याहरुको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिन्छ ।  बिना अप्रेशन पाइल्स, फिस्टुला, फिसर, पत्थरी,  नशा च्यापिएको, हड्डी खिइएको, प्यारालाइसिस, यूरिक एसिड, जोर्नी दुखाई, सुन्निएको, हात खुट्टा झम्झमाउने, पोल्ने,यौन समस्या (महिला पुरुष दुवै) यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्नदोष, धातु विकार, बाँझोपन, नपुंशकता, महिनावारी गडबडी, सेतोपानी बग्ने, अधिक रक्तश्राव , ग्याष्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, जण्डिस, मधुमेह, रक्तचाप, मानसिक तनाव, डिप्रेशन, अनिन्द्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, टन्सिलाइटिस, चायाँ पोतो, डण्डिफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोराइसिस, डर्माटाइटिस अदि।

About Us

विकल्प आयुर्वेद हेल्थ सेन्टर प्रा.लि को स्थापना सर्वप्रथम वि.स २०७२ सालमा चितवनको नारायणगढमा भएको हो । देशका विभिन्न ठाउँमा आयुर्वेद चिकित्सा पद्धतिको सेवा उपलब्ध गराउने हेतुले हाल देशका विभिन्न ६ वटा सहरहरूमा , यसका शाखाहरु स्थापना भएका छन् । प्रत्येक शाखाबाट दैनिक धेरै मानिसहरूले सहज र सर्वशुलभ तरीकाले सेवा...

Read More

Our Videos

Featured Video Play Icon

Nature Therapy

Featured Video Play Icon

Forest sounds

Testimonials