About Us

विकल्प आयुर्वेद हेल्थ सेन्टर प्रा.लि को स्थापना सर्वप्रथम वि.स २०७२ सालमा चितवनको नारायणगढमा भएको हो । देशका विभिन्न ठाउँमा आयुर्वेद चिकित्सा पद्धतिको सेवा उपलब्ध गराउने हेतुले हाल देशका विभिन्न ६ वटा सहरहरूमा , यसका शाखाहरु स्थापना भएका छन् । प्रत्येक शाखाबाट दैनिक धेरै मानिसहरूले सहज र सर्वशुलभ तरीकाले सेवा प्राप्त गरीरहेका छन् । प्रत्येक शखामा दक्ष आयुर्वेद चिकित्सकद्वारा दैनिक चेक जॉच तथा परामर्श सेवा उपलब्ध गराईएको छ ।